गृह मन्त्रीका महत्वपूर्ण निर्णय
:राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय,
नेपालकाे झण्डा आधा झुकाइने
आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने
शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने
#genz#genzrevolution #omprakasharyal
https://youtu.be/VCAmQN4TUbg?si=d86T7p-V3jc356DXhttps://youtu.be/VCAmQN4TUbg?si=d86T7p-V3jc356DX
