- गायक सन्तोष केसीको पन्चेबाजा गित ‘खोइ त नाचेको’ सार्वजनिक भएकाे छ ।
मंसिर महिनामा बिहे गर्ने नवजाेडिकाे लागि केसीले मिठा शब्दमा बेहुलाबेहुलीलाई नचाउन खाेजेका छन् | गीतमा शब्द संगीत र अावाज गायक केसी स्वयमकै रहेकाे छ | भने अावाजमा चर्चित गायिका सुनिता बुढाक्षेत्रीले साथ दिएकी छिन ।
लगनकाे महिना भनेर मंसिरलाई बुझिन्छ |
गीतको भिडियोमा कलाकार बिमल अधिकारी र एलिना रायमाझिको अभिनय रहेको छ । यस्तै गीतलाई गायक केसीकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गुल्मी जन्मथलाे भएका गायक केसीका सृजना जाे काेहीका मुखमा गुन्गुनाउँछन् | केसीले सर्वाधिक हिट गीतहरू निकालेर नेपाली संगीत क्षेत्रमा अनवरत याेगदान दिंदै अाऐका छन्
https://youtu.be/3bEp6k9BB90?si=LO_k9X7MGNd65mNE
